पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अप्ठेरोसँग लड्ने, जुध्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

  1. जीवन एउटा संघर्ष हो ।
  2. दुखमा हार मान्ने होइन, संघर्ष गर्न सिक्नुपर्छ, अनि मात्र सफल भइन्छ ।