षडङ्ग सम्पादन गर्नुहोस्

व्युत्पत्ति सम्पादन गर्नुहोस्

संस्कृत

नाम सम्पादन गर्नुहोस्

  1. वेदका शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष – यी छवटा प्रमुख अङ्ग वा शाखा ।
  2. राजनीतिका सन्धि, विग्रह, ढुकाइ, आक्रमण, तटस्ठता र शरण – यी छवटा मुख्य चाल ।
  3. शरीरका दुई खुट्टा, दुई हात, टाउको र धड – यी छवटा मुख्य अवयव ।
  4. गाईको गोबर, गहुँत, दुध, दही, घिउ र गोरोचनसमेत छ थरी उपयोगी पदार्थ ।