षट्कर्म सम्पादन गर्नुहोस्

नाम सम्पादन गर्नुहोस्

  1. स्वधर्ममा रहनेका निम्ति ब्राह्मणले गर्नुपर्ने छवटा काम (पढ्नु, पढाउनु, दान दिनु, दान लिनु, यज्ञ गर्नु र यज्ञ गराउनु) ।
  2. मानिसले गर्नुपर्ने छवटा कर्म (स्नान, पूजा, तर्पण, होम, जप र सन्ध्या) ।
  3. योगीहरूका छवटा कर्म (धोती, वस्ती, नेती, त्राटक, नौली र कपालभाती) ।
  4. तान्त्रिकहरूका छवटा कर्म (मारण, उच्चाटन, स्तम्भन, वशीकरण, विद्वेष र शान्ति) ।