नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. नेपाली पात्रो अनुसार हप्ताको छैटौँ दिन

उदाहरण सम्पादन गर्नुहोस्

  1. शुक्रबारको भिडन्तमा पनि २५ जना मारिएका छन्।
  2. शुक्रबार भने १० देखि ३ बजे सम्म कार्यालय खुल्नेछन् ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Friday[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्