नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. जाडो याम सुरु हुने बेला आश्विन-कार्तिकमा पर्ने ऋतु; छ ऋतुमध्ये चौथो ऋतु

उदाहरण सम्पादन गर्नुहोस्

  1. वसन्त ऋतुमा पसिना बगाएर बीउ छरेमा शरद ऋतुमा भगवान फल दिन्छन् ।
  2. नेपाली पात्रो पल्टाउँदै जाँदा वर्षाको लगत्तै शरद ऋतु आइपुग्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:Autumn [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्