नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. कसैको पैसा वा रकम प्रयोग गरे वापत तिर्नु पर्ने रकम

उदाहरण सम्पादन गर्नुहोस्

  1. यसमा ऋणको व्याज पनि जोडिएको छ ।
  2. तिर्ने समय बढी राख्नेले बढी व्याज तिर्नुपर्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:interest[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्