व्यवस्थापक [मूल: व्यवस्था]

पदवर्ग सम्पादन गर्नुहोस्

  • नाम - ना०:

अर्थहरू सम्पादन गर्नुहोस्

१. कुनै कामकुराको व्यवस्था मिलाउने वा तत्सम्बन्धी कार्यसञ्चालन गर्ने व्यक्ति; प्रबन्धक।

२. कुनै वस्तु वा मालसामान आदि ठीकसँग मिलाएर यथास्थान राख्ने।

३. कुनै कुरा वा समस्यामा शास्त्रीय वा कानुनसम्बन्धी सल्लाह दिने।

४. कुनै विषयवस्तुको शास्त्रीय विधान; दस्ताबेज।

स्रोत सम्पादन गर्नुहोस्