तिहार
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
संज्ञा सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
दशैंको पन्द्रह दिन पछि आउने चाड दीपावली (दिवाली)
उदाहरण सम्पादन गर्नुहोस्
१. तिहार नेपालीहरुको ठूलो चाड हो|
२. तिहारमा देउसी भैलो खेलिन्छ|
पर्यायवाची सम्पादन गर्नुहोस्
१.दीपावली २.दीवाली
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Deepali Festival