सम्पादन गर्नुहोस्

  1. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पन्ध्रौँ व्यञ्जनवर्ण; परम्परागत रूपमा मूर्धन्य, स्पर्शी, सघोष, अल्पप्राण तथा अनुनासिक मानिएको तर नेपाली उच्चारणअनुसार 'अडँ' ठहरिने व्यञ्जनध्वनि; टवर्गको अन्तिम तथा पाँचौँ वर्ण वा ण अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; तीनधर्के राा (नेपाली लेखनमा) ।
  2. नेपालीमा विभेदकता वा व्यतिरेक नभएको नासिक्य व्यञ्जन (नेपाली उच्चारणमा) ।
"https://ne.wiktionary.org/w/index.php?title=ण&oldid=75664" बाट अनुप्रेषित