पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

निधारमा लगाइने एक प्रकारको वस्तु

उदाहरण सम्पादन गर्नुहोस्

  1. तिम्रो निधारमा लगाएको टीका त कस्तो राम्रो रहेछ ।
  2. विवाहित महिलाहरूले सौभाग्यको प्रतीक स्वरूप सधैँ रातो टीका लगाउने चलन रहेको छ ।