नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. हुलाकबाट चिठी पठाउँदा खाममा टाँसिने सरकारद्वारा प्रकाशित फोटो, चित्र आदि भएको विभिन्न मूल्यका कागजको टुक्रा
  2. कुनै ठाउँमा प्रवेश गर्नको लागि आवश्यक शुल्क तिरेपछि त्यसको प्रमाण स्वरुप दिने कागजको सानो टुक्रा वा कार्ड
  3. निर्वाचनमा राजनैतिक पार्टीले कसैलाई उम्मेदवार मनोनयन गरेर दिएको मनोनयन पत्र

उदाहरण सम्पादन गर्नुहोस्

  1. यी दुवै प्रकारका खाममा आकर्षक ढंगबाट टिकट टांसी ठेगानाको ब्यवस्था गर्नु पर्द छ ।
  2. विक्रम सम्वत् १९३६ सालमा पहिलो पटक हुलाक टिकटको प्रकाशन भयो ।
  3. पाँच आना जति पैसा लिएर सिनेमा हल पुग्दा टिकट सिद्धिसकेको रहेछ ।
  4. कोही अस्पतालको टिकट बहिष्कार गरेर निजामती कर्मचारी संगठनको लेटर प्याडमा बिरामीको पूर्जि बनाउन तल्लीन छन् ।
  5. १ नं. निर्वाचन क्षेत्रबाट ने. का. ले अत्यन्तै फितलो उम्मेदवार महेन्द्र यादवलाई टिकट दिएकोले स्थिति त्यति बलियो देखिदैन ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Ticket[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्