नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

खुलेको; बन्द नगरिएको

उदाहरण सम्पादन गर्नुहोस्

झ्याल खुला रहेको मौका पारेर लामो लट्ठीले कोठाभित्रका कपडा तान्ने चाहिँ सानातिना चोरमा गनिन्छन्।

अर्थ सम्पादन गर्नुहोस्

पर्खाल, छानो आदिले बन्द नगरिएको; नढाकिएको

उदाहरण सम्पादन गर्नुहोस्

  • खुला चौरमा खरी र पाटी लिएर हामी गुरुले पाटीमा लेखिदिनुभएको अक्षर कण्ठस्थ पार्थ्यौं

अर्थ सम्पादन गर्नुहोस्

खुला रहेको; ढाकछोप नगरिएको

उदाहरण सम्पादन गर्नुहोस्

त्यसमा औषधी लगाएर खुला छोडेर सुक्न दिनुपर्छ।

अर्थ सम्पादन गर्नुहोस्

कुरा नलुकाउने स्वभाव भएको

उदाहरण सम्पादन गर्नुहोस्

तिनी खुला प्रवृत्ति स्वभावकी थिइन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: open