अपेक्षाकृत
पद वर्ग सम्पादन गर्नुहोस्
क्रियायोगी
अर्थ सम्पादन गर्नुहोस्
अपेक्षा गरिएभन्दा
उदाहरण सम्पादन गर्नुहोस्
१. संघर्ष अपेक्षाकृत जटिल मोडमा आइपुगेको छ। २. राजधानी अपेक्षाकृत शान्त रह्यो।
==== अनुवाद ====
- हिन्दी:
- अंग्रेजी:
क्रियायोगी
अपेक्षा गरिएभन्दा
१. संघर्ष अपेक्षाकृत जटिल मोडमा आइपुगेको छ। २. राजधानी अपेक्षाकृत शान्त रह्यो।
==== अनुवाद ====
"https://ne.wiktionary.org/w/index.php?title=अपेक्षाकृत&oldid=40265" बाट अनुप्रेषित