ईश्वर: संशोधनहरू बीचको भिन्नता

सा Bot: Cleaning up old interwiki links
लेख विस्तार
 
पङ्क्ति १:
'''==ईश्वर''' ==
===व्युत्पत्ति===
शब्दप्रकार : तत्सम
संस्कृत
 
===नाम===
# सम्पूर्ण विश्व, ब्रह्माण्ड वा सृष्टिलाई बनाउने, बनाउने र तिनको नियन्त्रण तथा शासन गर्ने मानिएका परम पुरुष वा परमात्माका रूपमा पुजिने सर्वप्रधान सत्ता; भगवान्; परमेश्वर ।
# अधिपति; स्वामी; मालिक ।
# ऐश्वर्यशाली ।
 
[[श्रेणी:ई]]
[[श्रेणी:तत्सम]]
[[श्रेणी:नाम]]
 
[[श्रेणी:धर्म]]
 
{{Stub}}
"https://ne.wiktionary.org/wiki/ईश्वर" बाट अनुप्रेषित