घ: संशोधनहरू बीचको भिन्नता

बोट : स्वत लेखहरू आयात - सुरुमा थप्ने
सा NipBot (वार्तालाप)द्वारा हिमाल सुबेदीद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
 
पङ्क्ति १:
'''घ'''
= नेपाली =
 
== पद वर्ग ==
 
 
==== अर्थ ====
<p> १. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये चौथो व्यञ्जन वर्ण; कण्ठ्यस्थानबाट उच्चारण
हुने, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; कवर्गको चौथो वर्ण; लेख्य रूपमा सो
व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; घरजस्तो घ । २. लेखाइका क्रममा विषयवस्तुको
वर्गीकरण वा विभाजन, उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक
चौथो चिह्न ।
</p>
 
==== उदाहरण ====
 
==== अनुवाद ====
# अङ्ग्रेजी:
 
[[श्रेणी:घ]]'''घ'''
= नेपाली =
 
"https://ne.wiktionary.org/wiki/घ" बाट अनुप्रेषित