पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

विरोध, असहमति

उदाहरण सम्पादन गर्नुहोस्

  1. सबैजना उसको विरुद्धमा छन् ।
  2. कुनै रोगको विरुद्ध खोप लगाउनाले पछि त्यो रोग लाग्ने सम्भावना कम हुन्छ ।