नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

पदपूर्ति गर्नका लागि आवेदनपत्रको सार्वजनिक आह्वान

उदाहरण सम्पादन गर्नुहोस्

१. रा.प. प्रथम र द्वितीय श्रेणी पदको विज्ञापनको परीक्षा पनि हाल स्थगित छ।

२. विज्ञापन गरी एकै मितिमा लिखित परीक्षा समेत समाप्त भइसकेको छ।

अर्थ सम्पादन गर्नुहोस्

उत्पादित वस्तु, सेवा आदिको बारेमा सञ्चार माध्यमहरूबाट गरिने प्रचारप्रसार

उदाहरण सम्पादन गर्नुहोस्

२. उपभोक्तालाई वस्तुको गुणस्तरसँग परिचित तुल्याउने काम विज्ञापन हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Advertisement