नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

  1. कुनै कुरा, विचार, मौका, सुविधा आदिबाट टाढै रहेको

उदाहरण सम्पादन गर्नुहोस्

  1. मानसिक रोगीहरुलाई कल्याणकारी सुविधाबाट बञ्चित गरेको छ ।
  2. बालबच्चाहरू औषधिमुलोको सुविधा र पढ्न पाउने मौकाबाट बञ्चित छन् ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:deprived[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्