लोप

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ पदका अन्त्यमा रहेका स्वरको लोप हुने क्रिया (जस्तै—जाति > जात) । ~ स्वरागम— ना॰ शब्द वा पदका अन्त्यमा स्वर थपिने क्रिया । (जस्तै— श्रीमान् > श्रीमान, कीर्तिमान् श्र कीर्तिमान इ॰) । > अन्त्याक्षरी — ना॰ हे॰ अन्ताक्षरी । अन्त्यानुप्रास — ना॰ पद वा वाक्यका अन्त्यमा रहेको स्वर या व्यञ्जनमा सादृश्य हुँदा पर्ने शब्दालङ्कार; अनुप्रास शब्दालङ्कारको एक भेद ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=लोप&oldid=44599" बाट अनुप्रेषित