नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

लोकतन्त्रको नीतिअनुसार चल्ने; लोकतन्त्र भएको

उदाहरण सम्पादन गर्नुहोस्

अध्यादेश, निषेधाज्ञा र कर्फ्यू लोकतान्त्रिक शासनका साधन होइनन्।