नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

मालसमान, जग्गा, गाडी आदि चिजहरू सार्वजानिक रूपमा मोल बढाबढ गरेर बिक्री गर्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

  • कला इतिहास झल्काउने यही घर अहिले लिलाममा छ।
  • बैङ्कले एक जना मानिसको घरजग्गा नै लिलाम गर्दिएको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Auction