नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

उद्देश्य; तारो; अन्तिम पड़ाउ

उदाहरण सम्पादन गर्नुहोस्

संसारमा प्रत्येकको आ-आफ्नो लक्ष्य हुन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Target; Aims; Objectives