नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

लँगौटी पनि साटेर लाउन सकिने साथी; साह्रै मिल्ने साथी; अभिन्न मित्र

उदाहरण सम्पादन गर्नुहोस्

मौका आएपछि लँगौटियाले पनि धोका दिन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: amicable