नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

प्राणीको शरीरमा सञ्चार हुने रगत

उदाहरण सम्पादन गर्नुहोस्

१. तीन सय १८ जनाले रक्त जाँच गराई दान समेत गरेका थिए।

२. अस्पतालमा रक्त परीक्षण गर्दा उनलाई एड्स भएको पत्ता लाग्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Blood