युग

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ सन् १९५७ को अक्टोबर चार तारिखको प्रथम अन्तरिक्ष उपग्रह स्पुतनिकको सफल प्रक्षेपणबाट प्रवर्तित तथा अन्तरिक्ष–अनुसन्धान तथा समानव अन्तरिक्षयानहरूका माध्यमबाट गतिशील समयावधि । ~ विज्ञान— ना॰ १. अन्तरिक्षसम्बन्धी अध्ययनअनुसन्धान गरी त्यसको शास्त्रीय ज्ञान प्रदान गर्ने विद्या; खगोलशास्त्र । २. वातावरणसम्बन्धी गतिविधिको अध्ययन तथा विवेचन गर्ने र मौसमसम्बन्धी पूर्वजानकारीसमेत दिन प्रयास गर्ने शास्त्र ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=युग&oldid=44542" बाट अनुप्रेषित