नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

साँचो र वास्तविक कुरा

उदाहरण सम्पादन गर्नुहोस्

१. हामीले कल्पना गुमायौं, यथार्थ पायौं

२. साँचो के हो भने अंध्यारो पनि यथार्थ हो र उज्यालो पनि यथार्थ हो

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: reality