मूल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ १. माथितिर जरा हुने (वेदवृक्ष॰ । ना॰ २. संसार; जगत् । ~ रेखा— ना॰ हात वा पैतालाको बीचमा हुने भाग्यसूचक ठाडो रेखा; भाग्यरेखा । — रेता— वि॰ वीर्यस्खलन नभई ऊर्ध्वगामी भएको (पूर्ण ब्रह्मचारी) । — लोक— ना॰ हे॰ स्वर्ग । — वायु— ना॰ डकार । — श्वास— ना॰ मर्ने बेलामा वेगसँग बढेको सास; आखिरी अवस्थाको सास ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=मूल&oldid=43768" बाट अनुप्रेषित