नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. सामन्ती राज्यव्यवस्थामा कुनै ठाउँको नेतृत्व गर्ने र त्यहाँको कर असुल गरेर सरकारलाई बुझाउन तोकिएको स्थानीय भद्र र आणरणीय व्यक्ति
  2. समूहको नतृत्व गर्ने व्यक्ति; नाइके
  3. नेपालको निजामती सेवामा खरदार भन्दा तलको र बहिदारभन्दा माथिको अथवा राजपत्र अनङ्कित तेस्रो श्रेणीको पद

उदाहरण सम्पादन गर्नुहोस्

  1. मलाई तपाईंहरूले यस व्रजको मुखिया बनाउनुभएको थियो ।
  2. प्रत्येक गाउँका मुखियाले राजाका प्रतिनिधिका रूपमा रहेर काम गर्ने, कर असुल गर्ने र न्यायनिसाफ दिने गर्दा रहेछन् ।
  3. समाजलाई नियमभित्र बाध्न उनीहरूले मुखिया बनाएका छन् ।
  4. एक दिन ती ग्वालाहरूका मुखियाले यस रहस्यको पत्तो लाउनलाई आफै गाईको पछि चियो गर्न हिंड्‌यो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:headman[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्