नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

राजा

उदाहरण सम्पादन गर्नुहोस्

१. महाराजाधिराजलाई औपचारिक समारोहमा देख्न पाइन्छ।

२. वर्तमान महाराजाधिराजबाट पनि त्यही काम भयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: His Majesty the King