नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. वस्तु वा सेवा लिए बापत तिर्नुपर्ने रकम
  2. सरकारी निकायलाई कर स्वरूप तिरिने रकम

उदाहरण सम्पादन गर्नुहोस्

  1. विद्युत प्राधिकरणले पनि महसुल दरमा वृद्धि गर्ने तयारी मिलाइरहेको छ भनिन्छ ।
  2. डिजेल इञ्जिनका गाडी आयातमा ७५ प्रतिशत भन्सार महसुल मात्र छूट दिइनेछ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:tariff[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्