नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. देवदेवी, ईश्वर, भगवान आदिको गुण बखान गर्ने, चरित्र वर्णन गर्ने तथा भक्ति र उपासना गर्न लय हालेर गाइने गीत; भज्ने काम
  2. देवदेवी र ईश्वरको गुणगान, उपासना र भक्तिभावका गीत गाउने काम

उदाहरण सम्पादन गर्नुहोस्

  1. बाजाका तालमा बिहानदेखि साँझसम्म भजन घन्किइरह्यो ।
  2. भक्तजन भजनमा रमाइरहेका छन् ।
  3. ईश्वरको भजन गर।
  4. हरेक रात गाउँमा तुलसीकृत रामायणको भजन चल्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:hymn[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=भजन&oldid=42274" बाट अनुप्रेषित