नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. गुडिरहेको गाडीलाई रोक्ने वा त्यसको गति कम गर्ने उपकरण

उदाहरण सम्पादन गर्नुहोस्

  1. घुम्तीमा ब्रेक दबाउँदा बसको छतबाट एउटा बालक खस्यो ।
  2. त्यसलाई रोक्न चालकले हत्त न पत्त ब्रेक हाने ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Brake[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्