नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. पहाड चढन वा सुरक्षाका लागि तोकिएको खाने, बस्ने सुविधा भएको ठाउँ

उदाहरण सम्पादन गर्नुहोस्

  1. सुरक्षा बेसक्याम्पमाथि आक्रमणको चेतावनी
  2. भोलिको उडानका लागि उही बेसक्याम्प रिसोर्टमा फर्कियौँ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Base Camp[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्