बारी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ बाटिका > प्रा॰ वाडिओ १. पाखाबाली मात्र लाग्ने आबादी जग्गा; पाखो जग्गा । २. बगैँचा; वाटिका ।

उदाहरण सम्पादन गर्नुहोस्

  • अाज बारी खन्न जाने काम छ ।
  • हाम्रो घरपछाडिको बारीमा विभिन्न तरकारी फलेका छन् ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: