नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

बाबु; पिता; बुबा; माया गरेर बोलाइने शब्द

उदाहरण सम्पादन गर्नुहोस्

1.बाबा! तिमी झगडा नगर भरे मैले मिठाई ल्याइदिन्छु ।
2.मेरो पढाईको सबै खर्च बाबाले गर्नुहुन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Father