नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. एउटा कुराको लागि जानीजानी अर्को कुरा जोखिममा पार्ने काम
  2. खेलमा वा अन्य कुनै विषयमा राखिने सर्त अनुसार हार्ने पक्षले जित्ने पक्षलाई दिनुपर्ने कुरा वा हार्ने पक्षले गर्नुपर्ने काम
  3. कुनै सर्त राखेर गरिने काम वा खेल

उदाहरण सम्पादन गर्नुहोस्

  1. लडकी बचाउँदा यो मगन्तेले ज्यानको बाजी थाप्यो।
  2. मेरो ज्यान बाजीमा राखेर म आफ्‍नो कर्तव्य पुरा गर्नेछु।
  3. उसको बाजी थाप्ने प्रिय वस्तु नै एक वोतल निघार थियो।
  4. बाटामा हिँड्दा समेत ससाना कुरामा पनि उ बाजी लगाइहिँड्थ्यो।
  5. यो चिट्ठा, बाजी भन्ने कुरा पनि अब जन्मै खेल्नेछैनँ।
  6. एक दिन बाजीमा त्यसले ठ्याम्मै एक घ्याम्पो जाँड बुत्याइदियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्