पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सिधा नभएको; टेढो वा बक्र

उदाहरण सम्पादन गर्नुहोस्

  1. यो लठ्ठी बाङ्गो छ ।
  2. ऊ धेरै बाङ्गो छ त्यसैले अरुले मन पराउँदैनन् ।