नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

बचेको कुरा

उदाहरण सम्पादन गर्नुहोस्

१. मैले कमाएर केही बचत गर्न नै सकेकी छैन।

२. यो लगानी बचतबाट उठेको पैसाबाट सम्भव भएको हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Saving
"https://ne.wiktionary.org/w/index.php?title=बचत&oldid=42231" बाट अनुप्रेषित