नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. माया
  2. कुनै व्यक्ति, विचार, वस्तु आदिप्रति हुने माया वा लगाव

उदाहरण सम्पादन गर्नुहोस्

  1. हामी एकअर्कालाई प्रेम गर्छौं ।
  2. शिकार खेल्न आउंदाआउंदै एकदिन एउटी युवतीसंग प्रेम बसेछ ।
  3. राष्ट्र प्रति प्रेम र भक्ति
  4. सुन्दरी प्रतियोगिताको पक्षमा वकालत गर्दै आधुनिक सभ्यता र स्वतन्त्रता प्रेमको ढोल पिटिरहेको छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Love[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्