पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

पानी जमेको खाडल; तलाउ; कुण्ड; दह; जलाशय

उदाहरण सम्पादन गर्नुहोस्

  1. त्यस पोखरीमा ननुहाऊ, त्यहाँको पानी फोहर छ ।
  2. त्यहाँ सिङ्गमरमरले छापेको ४ हातजति गहिरो पोखरी छ ।