नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. संसद, संघ-संस्था आदिमा काम गर्ने प्रतिनिधिको छनोट वा चयन गर्ने काम, मतदान; चुनाब

उदाहरण सम्पादन गर्नुहोस्

  1. राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन पनि आजै हुँदैछ ।
  2. आगामी निर्वाचनका निम्ति अब समय एक हप्ता मात्र बाँकी छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:election[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्