निर्मल
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
दाग नभएको, शुद्ध, पवित्र, स्वच्छ, दोषहीन
उदाहरण सम्पादन गर्नुहोस्
मलाई निर्मल मन भएको मान्छे मन पर्छ।
विशेषण
दाग नभएको, शुद्ध, पवित्र, स्वच्छ, दोषहीन
मलाई निर्मल मन भएको मान्छे मन पर्छ।
"https://ne.wiktionary.org/w/index.php?title=निर्मल&oldid=74689" बाट अनुप्रेषित