नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

आफ्ना पतिबाट सन्तान हुने नसक्ने स्थिति भएमा कुल, जातभित्रका उपयुक्त पुरुषमार्फत् सन्तान जन्माउने प्रथा

उदाहरण सम्पादन गर्नुहोस्

तीनभन्दा चौथो सन्तान नियोगबाट पैदा गर्ने आदेश शास्त्रको छैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: