पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

मानिसको टाउकोमा अाँखाभन्दा माथिदेखि कपालभन्दा तलसम्मको अङ्ग

उदाहरण सम्पादन गर्नुहोस्

  1. तिम्रो निधारमा लगाएको टीका त कस्तो राम्रो रहेछ ।
  2. भनिन्छ कि निधार ठूलो हुने मानिस भाग्यमानी हुन्छन् रे ।