नेपाली सम्पादन गर्नुहोस्

निकाय

उच्चारण सम्पादन गर्नुहोस्

[nikāya], [nikaaya]

पदवर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ १ सम्पादन गर्नुहोस्

  1. समूह; समुदाय

उदाहरण सम्पादन गर्नुहोस्

  1. नेपालको ग्रामीण क्षेत्रमा बसोवास गर्ने मुसहर निकायले उनीहरुकालागि शौचालय बनाइदिने माग गरेका छन्।

अर्थ २ सम्पादन गर्नुहोस्

  1. समुदायअन्तर्गतको एक खण्ड; एकाइ

उदाहरण सम्पादन गर्नुहोस्

  1. शिक्षा अन्तर्गत रहेका प्राविधिक शिक्षा निकायले घरेलु आइमाईहरुलाई सिलाई मसिन बाड्ने निर्णय गरेको छ।

अर्थ ३ सम्पादन गर्नुहोस्

  1. कुनै संस्था वा सदन

उदाहरण सम्पादन गर्नुहोस्

  1. ग्रामिण विकास केन्द्र भन्ने निकायले रौतहट जिल्लामा गरीब मनिषहरुलाई धेरै नै साहेता गरिरहेको हुन्छ।

समानार्थी शब्द सम्पादन गर्नुहोस्

संस्था, सदन, एकाइ, समूह

व्युत्पन्न सर्तहरू सम्पादन गर्नुहोस्

निकायको, निकायसंग सम्बन्धित

अनुवाद सम्पादन गर्नुहोस्

अङ्ग्रेजी: department, section, body part, part, area, sector