पदवर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम, विशेषण

अर्थ सम्पादन गर्नुहोस्

नाम
  1. नारायणीकी पत्नी; लक्ष्मी ।
  2. बूढी गण्डकीसहित त्रिशूली र कालीगण्डकी देवघाटमा पुगेर मिलेपछि एउटै बनेको नदीको नाम ।
विशेषण
  1. नारायणसँग सम्बन्धी; नारायणकी ।

ऊदाहरण सम्पादन गर्नुहोस्