नानी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ १. आँखाको पुतली । वि॰ २. साह्रै मनपर्दो; औधी प्यारो । ~ चिकुवा— ना॰ आँखामा पर्दा पिरो हुने एक प्रकारको कालो रङ्गको सानो कीरो । ~ छली— ना॰ आँखा छलेर खेल्ने केटाकेटीको एक खेल । ~ तरुवा— ना॰ १. बाटुला र ससाना फूल फुल्ने, पाकेपछि पटपटी निस्कँदा आँखा तरेजस्तो देखिने, तेल आउने फल फल्ने सानो रूख; आँखातरे । वि॰ २. आँखा तरेर हेर्ने काम गर्ने । — तरे— ना॰ आँखातरुवा । — दार— वि॰ आँखा जवानीले लट्ठ परेको; नसादार । (उदा॰— जिन्दगीको छिटो थुप्रो आँखादार नसाभरि । लक्ष्मीप्रसाद देवकोटा, 'सुलोचना'॰ । ~ फोडुवा/फोर— ना॰ लामा खुट्टा हुने, झारपातमा बस्ने हरियो रबको लामो कीरो । — लाग्दो— वि॰ मनपर्दो; इच्छालाग्दो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: