नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

नागरिक भएको अवस्था

उदाहरण सम्पादन गर्नुहोस्

१. अहिले उनले अमेरिकी नागरिकता प्राप्त गरिसकेका छन्।

२. आफ्नो नागरिकताको प्रमाण बलियो र ठीक राख्नु पर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Citizenship Card