पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

तिखो धार वा चुच्चो भएको (प्रायः हतियारहरू)

उदाहरण सम्पादन गर्नुहोस्

  1. यो चक्कु धारिलो छ ।
  2. धारिलो सामान चलाउँदा होसियार हुनुपर्छ नत्र चोट लाग्न सक्छ ।