नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

मृत्यु; निधन; स्वर्गवास; देहावसान

उदाहरण सम्पादन गर्नुहोस्

गायक नारायण गोपालको देहान्तमा संगीत-प्रेमी अति दुःखी बने ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Death